भदौ ३०, २०८० शनिबार

अन्नपूर्ण (कास्की), ३० भदौ: नव आदर्श सामुदायिक विकास समाजले पोखरामा शनिबार आयोजना गरेको लामाचौर तिज महोत्सवलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्य । तस्बिरः धनबहादुर गुरुङ / रासस