भदौ ३१, २०८० आइतबार

मलेखु, ३१ भदौ ः धादिङको गजुरी जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरेको स्वास्थ्य परीक्षणमा चालक तथा सहचालक र सुरक्षाकर्मीको टोली स्वास्थ्य परीक्षण गर्दै  । तस्बिरः शङ्कर श्रेष्ठ÷रासस