भरतपुर,३१ भदौः चिकित्सक उपचार गर्न नआएपछि चितवनको भरतपुरस्थित क्यान्सर अस्पताल परिसरबाट बाहिरिँदै बिरामी र बिरामीका आफन्त । चिकित्सकमाथि कुटपिट भएको विरोधमा चिकित्सक सङ्घले देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको आब्हान गरेको छ । तस्बिरः कृष्ण आचार्य÷रासस