असोज ४, २०८० बिहिबार

काठमाडौँ, ४ असोज ः विभिन्न माग राखी हिजो बुधबारदेखि सुरू गरिएको विभिन्न जिल्लाबाट काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी शिक्षकहरू बिहीबार माइतीघर बबरमहल सडकमा देखिएको भीड । तस्बिर ः रत्न श्रेष्ठ÷रासस