असोज ४, २०८० बिहिबार

तनहुँ, ४ असोज ः तनहुँको दमौलीमा बिहीबार दिगो शान्ति र विकासको कामना गर्दै आयोजित पदयात्रामा सहभागीहरु । स्थिरता र दिगो विकासको कामना गर्दै गरिएको पदयात्रामा सयौँ सहभागी थिए । तस्बिर ः पूर्ण विके÷रासस