असोज ४, २०८० बिहिबार
काठमाडौँ ४ असोज ः काठमाडौँको चन्द्रागिरी नगरपालिका– ३ लाई बालश्रम मुक्त घोषणाका अवसरमा बिहीबार थानकोटमा निकालिएको पदयात्रमा महिलाहरु पञ्चैबाजा बजाउँदै । आज उक्त वडालाई बालश्रममुक्त घोषणा गरिएको छ । तस्बिर ः नारायण ढुङ्गाना÷रासस
असार ४, २०८२ बुधबार