गलकोट, ४ असोज : नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ दमक नगर कमिटीले बिहीबार दमकमा आयोजना गरेको 'समृद्ध नेपाल, सुखी नेपाली' विषयकअन्तर मावि वक्तृत्वकला प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कृत गर्नुहुँदै एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर ः यज्ञराज आङ्गदेम्बे/ रासस