असोज ४, २०८० बिहिबार
दाङ, ४ असोज : घोराही-१४ स्थित सब्जीमण्डीमा मङ्गलबारदेखि दुई दिन चलेको गणेश पूजन महोत्सव तथा गणेश चतुर्थी पूजाको मूर्ती बिहीबार बेलुका बिसर्जनको लागि नाचगान सहित बबै नदिमा जाँदै भक्तजन । तस्बिरः कुलदीप न्यौपाने/रासस
असार ४, २०८२ बुधबार