असोज ५, २०८० शुक्रबार

काठमाडौँ, ५ असोज ः राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलस्थित सातघुम्तीमा विदेशी पर्यटक सामान किन्दै । नेपालमा पर्यटकीय सिजन सुरु भएसँगै ठमेलमा पर्यटकको चहलपहल बढ्दै गएको छ । तस्बिर ः अच्युत रेग्मी÷रासस