असोज ५, २०८० शुक्रबार

तनहुँ, ५ असोज ः दमौलीको अनसन चौतारीनजिक जेब्रा क्रसिङको धर्का कोर्दै मजदुर । असोज ६ गते राष्ट्रपति रामचन्द्र पौडेल तनहुँ आउने कार्यक्रम रहेको छ । तस्बीर ः सानेबहादुर नेपाली÷रासस