असोज ५, २०८० शुक्रबार

राजविराज, ५ असोज ः महेन्द्र राजमार्ग अन्तर्गत सप्तरीको बलान नदीमा निर्माण भइरहेको पक्की पुल । यहाँ चार लाइनको सडक निर्माण थालिएको छ । तस्बीर ः अरुणकुमार यादव÷रासस