असोज ५, २०८० शुक्रबार

अर्घाखाँची ५ असोज ः नुवाकोट भैरव समाज भुमिकास्थान नगरपालिका–८, नुवाकोट हटियाको संरक्षणमा रहेको नुवाकोट भैरव समाजको भैरव नाच हटिया बजारमा गएराति नाचेको नाच । नाच हेर्न हजारौँ दर्शकको उपस्थिति रहेको थियो । तस्बिरः प्रेमनारायण आचार्य÷रासस