असोज ५, २०८० शुक्रबार

अर्घाखाँची ५ असोज ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा अवस्थित ज्ञानोदय माध्यमिक विद्यालयले आयोजना गरेको रघुगङ्गा गाउँपालिका स्तरीय लोकनृत्य प्रतियोगितामा प्रथम हुन सफल ज्ञानोदय माविका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिँदै । प्रतियोगितामा महेन्द्र मावि झिँ द्वितीय, मुक्तिधाम मावि भगवती तृतीय र अमर मावि चिमखोला सान्त्वना हुन सफल भएका छन् । तस्बिर ः कमल खत्री÷रासस