असोज ६, २०८० शनिबार

दमौली, ६ असोज ः तनहुँको व्यास नगरपालिका–३ मा निर्माण सम्पन्न भएको दमौली सभाहल । सभाहलको शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तस्बिर ः कृष्ण न्यौपाने/रासस