दमौली, ७ असोजः एकसय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना अन्तर्गत ऋषिङ गाउँपालिका–१ सेती नदीको दायाँतर्फ निर्माणाधीन अवस्थामा रहेको ग्राउटिङ ग्याली सुरुङ । सेती नदीको दायाँबायाँ दुवैतर्फ ग्राउटिङ ग्याली सुरुङ निर्माणाधीन अवस्थामा छन् । तस्बिर ः कृष्ण न्यौपाने÷रासस