असोज ७, २०८० आइतबार

देउखुरी ,७ असोजः दाङको घोराही उपमहानगरपालिका –१ मा अवस्थित चेपेदह माथि निर्माण भएको झोलुङ्गेपुल । उक्त पुल बनेपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । तस्बिरः रञ्जिता अधिकारी÷रासस