असोज ७, २०८० आइतबार

गोदावरी(कैलाली), ७ असोज ः दार्चुलाको अपि नापा बेस क्याम्पमा पर्यटन दिवस मनाउने टोलीसँग मन्त्रालय परिसरमा आइतबार सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी । तस्बिर ः मीन ठकुरी÷रासस