असोज ७, २०८० आइतबार

दाङ, ७ असोज ः दाङको घोराही उपमहानगरपालिका–१८ गिठेपानीका कुलबहादुर श्रेष्ठले व्यवसायिक रूपमा गर्नुभएको कुखुरापालन । श्रेष्ठले स्थानीय जातको करिब २०० कुखुरा पाल्नु भएको छ । तस्बिरः कुलदीप न्यौपाने÷रासस