सुर्खेत, ७ असोज : सुर्खेतको वीरेन्द्रनगरमा आइतबार जल तथा ऊर्जा आयोगको सचिवालयले आयोजना गरेको नदी बेसिन योजना, जलविद्युत विकास गुरुयोजना तथा रणनीतिक वातावरणीय र सामाजिक मूल्याङ्कन सम्बन्धी प्रदेशस्तरीय परामर्श गोष्ठीको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा । तस्बिर : सुरेश आचार्य/रासस