असोज ८, २०८० सोमबार
गण्डकी, ८ भदौः पोखरा महानगरपालिका वडा नं १७ पाण्डवमार्गस्थित बारीमा लगाएको कोदो बालीमा लागेको डडुवा रोग । पसाउने समयमा डडुवा लागेर कोदोको बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । तस्बिरः हरिप्रसाद बास्तोला÷रासस
असार ४, २०८२ बुधबार