असोज ८, २०८० सोमबार

सुदूरपश्चिम, ८ असोजः झण्डै डेढ घण्टासम्म आज बिहान भएको वर्षाले जलमग्न बनेको धनगढी उपमहानगरपालिका—१ को मुख्य सडक क्षेत्र । सडकको पानी निकासको उचित व्यवस्था नहुँदा सर्वसाधारणलाई आवागमन गर्न समस्या भएको हो  तस्बिरः सिद्धराज भट्ट÷रासस