बेइजिङ,८ असोज: चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका प्रधानमन्त्री लि छ्याङको समुस्थितिमा बेइजिङमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच संयुक्त प्राविधिक कार्यसमूह निर्माणसम्बन्धी सम्झौता आदानप्रदान गर्दै । तस्वीर : प्रदीपराज वन्त/रासस