असोज ८, २०८० सोमबार

दाङ, ८ असोज ः घोराही उपमहानगरपालिका - १८ स्थित ढोडेनीकी स्थानीय महिला घरेलु चर्खामा अल्लोको धागो कात्दै । तस्बिरः कुलदीप न्यौपाने ÷रासस