असोज ८, २०८० सोमबार

सुर्खेत ८ असोज ः सुर्खेतको बराहताल गाउँपालिका–६ पोखरीकाँडामा रहेको धनकुटी सोलार लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारी । तस्बिरः सुरेश आचार्य÷रासस