असोज ९, २०८० मंगलबार

दमौली, ९ असोज ः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको चहलपहल । ऐनापहरा झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भएको छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस