असोज ११, २०८० बिहिबार

दाङ, ११ असोज ः सिंगापुर प्रहरीमा भर्ती हुनका लागि पहिलो र दोस्रो चरण पास गरेका युवा तेस्रो तथा अन्तिम छनोटका लागि द लोटस ट्रेनिङ सेन्टर घोराहीमा शारीरिक अभ्यास गर्दै । तस्बिरः कुलदीप न्यौपाने÷रासस