असोज ११, २०८० बिहिबार
कञ्चनपुर, ११ असोज ः शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसान मोहन रानाले गर्नुभएको केराखेती । रानाले ६ विगाह जमिनमा व्यावसायिक रुपमा गरेको केरा खेतीबाट वार्षिक रु २५ लाखबढी आम्दानी गर्दै आउनुभएको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस
असार ४, २०८२ बुधबार