जलेश्वर, ११ असोजः इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्म दिनका अवसरमा आज महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका वडा नम्बर –६ धबौली गाउँमा मुसलिम बालिकाहरू आफ्नो जातीय पहिरनमा ईश्वर (अल्लाह) को प्रार्थना (इवादत) गर्दै । तस्बिरः सञ्जीतकुमार मण्डल ÷रासस