असोज ११, २०८० बिहिबार

ल्हासा -चीन_, ११ असोजः चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार तिब्बतको ल्हासास्थित पोताला दरबार अवलोकन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस