असोज ११, २०८० बिहिबार

बारा, ११ असोजः नेपाल टुरिजम फेस्टिभल दोस्रो संस्करणको तयारीस्वरुप एनटीपी मल्टिमिडिया ग्रुपले एक्सपल्स राइडर क्लबसँग मिलेर अन्तरराष्ट्रिय पर्यटन दिवसका अवसरमा बिहीबार बारामा आयोजना गरेरको ‘गोल्डन ट्रयाङ्गल बाइक टूर २०२३’ कार्यक्रममा मन्तव्य राख्दै सनम कठायत । तस्बिर ः किरणराज विष्ट÷रासस