असोज ११, २०८० बिहिबार

दाङ ११ असोज ः रेबिज सप्ताहको अन्तिमदिन विश्व रेबिज दिवसका अवसरमा भेटेरीनरी अस्पातल तथा पशुसेवा विज्ञ केन्द्र घोरहीले दाङको घोराहीमा बिहीबार बिहान निकालेको प्रभातफेरी कार्यक्रममा सहभागीहरु । तस्विर ः कुलदीप न्यौपाने÷रासस