असोज ११, २०८० बिहिबार

अन्नपूर्ण, ११ असोजः कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थित पर्यटकीय गाउँ घान्द्रुकमा खच्चडलाई ढुङ्गाको भारी बोकाइँदै । कास्कीको ग्रामीण भेगमा खच्चडलाई भरियाका रुपमा प्रयोग गरिन्छ । तस्बिरः धनबहादुर गुरुङ÷रासस