असोज १२, २०८० शुक्रबार
दाङ, १२ असोज ः घोराही उपमहानगरपालिका–३ झिँग्नि गाउँबाट करिब पाँच किलो मिटर टाढा घोराही बजारमा दाउरा बिक्री गर्न आएका स्थानीय थारु महिला । घोराहीमा दाउराको प्रतिभारी चार सय रुपैयाँमा किनबेच हुने गर्दछ । तस्बिर ः कुलदीप न्यौपाने÷रासस
असार ४, २०८२ बुधबार