असोज १२, २०८० शुक्रबार

सुनसरी, १२ असोज ः सुनसरीको इनरुवा–२ स्थित नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान परिसरमा बिहीबार उराँव समुदायले पूजा गर्दै आएको ञधर्मे वेलसझको प्रतिमा अनावरण गर्दै नगरप्रमुख केदार भण्डारी । कर्माधर्मा पर्वको पूर्वसन्ध्यामा भण्डारीले उराँव सङ्ग्रहालय भवन तथा सभाहलको समेत उद्घाटन गरेका थिए । तस्बिर ः नवीन गड्तौला÷ रासस