असोज १२, २०८० शुक्रबार

गलकोट, १२ असोज ः कमल शर्माको सम्झनामा स्थापना गरिएको कमल शर्मा फाउन्डेशनद्वारा धौलागिरि अस्पताल बागलुङलाई रु ११ लाख ८७ हजार लागतको अत्याधुनिक रगत परीक्षणको उपकरण (हेमाटोलोजी) हस्तान्तरण गर्दै मृतक कमल शर्माका बुबा बद्रीप्रसाद शर्मा । तस्बिर ः खेमराज गौतम÷ रासस