असोज १२, २०८० शुक्रबार

मध्यविन्दु, १२ असोज ः चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालो बजारी नियन्त्रणका लागि नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा गरिएको बजार अनुगमन । तस्बिरः विष्णुप्रसाद गौडेल÷रासस