असोज १४, २०८० आइतबार

तुलसीपुर,१४ असोजः दाङको तुलसीपुर बजारमा सालको पात खरिद गर्दै सर्वसाधारण । पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायतका शुभकार्यमा सालको पातको दुना र टपरीको प्रयोग गर्ने प्रचलन छ । तस्बिरःदीपक बोहरा÷रासस