असोज १४, २०८० आइतबार

भोजपुर, १४ असोज ः वनबाट खोजेर ल्याएको निगुरो बिक्री गर्न भोजपुर बजारमा उपभोक्ताको प्रतीक्षामा बसेका महिला । यहाँ निगुरो प्रतिमुठा रु २५ देखि रु ३० मा बिक्री गरिन्छ । तस्बिर ः युवराज विष्ट÷रासस