असोज १४, २०८० आइतबार

तुलसीपुर, १४ असोजः लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाबमा निर्माण भइरहेको मुख्यमन्त्री कार्यालयको भवन ।  राजधानी देउखुरी सरेपछि मुख्यमन्त्री कार्यालयलगायत मन्त्रालयका भवन निर्माणको कार्य तीव्र गतिमा अघि बढेको छ । तस्बिरःदीपक बोहरा÷रासस