असोज १४, २०८० आइतबार
सुर्खेत, १४ असोजः सुर्खेतको गुर्भाकोट नगरपालिका –१४, विशालचोकस्थित गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फार्ममा दशैँ,तिहारलाई लक्षित गरी व्यावसायिक रुपमा गरिएको फूल खेतीमा फुल्न थालेको सयपत्री फूल । तस्बिरः सुरेश आचार्य÷रासस
असार ४, २०८२ बुधबार