असोज १४, २०८० आइतबार

काठमाडौँ, १४ असोजः उपप्रधानमन्त्री एवम्  गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका  ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८०“ अन्तर्गत प्रभात फेरीमा सहभागी हुँदै । प्रभात फेरि दरबारमार्गदेखि राष्ट्रिय सभागृहसम्म भएको थियो  ।  तस्बिर ः रत्न श्रेष्ठ÷रासस