असोज १४, २०८० आइतबार

काठमाडौँ, १४ असोजः काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका  ट्राफिक प्रहरी कार्यालयद्वारा आइतबार आयोजित ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८०’ अन्तर्गत प्रभात फेरीमा सहभागीहरू । प्रभात फेरि दरबारमार्गदेखि राष्ट्रियसभा गृहसम्म पुगेर सभामा परिणत भएको थियो  ।  तस्बिर ः रत्न श्रेष्ठ÷रासस