असोज १५, २०८० सोमबार
काठमाडौँ, १५ असोज ः काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित गागलको लोकतान्त्रिक सहिद उधानमा रहेको कागको प्रतिमा । कागको प्रतिमाको तौल एक हजार ९४०.९५ केजी रहेको छ । तस्बिर ः हरिराम भेटुवाल÷ रासस
असार ४, २०८२ बुधबार