असोज १५, २०८० सोमबार

म्याग्दी, १५ असोज ः म्याग्दीको मालिका गाउँपालिका–४ महभिरमा फलेको टिम्मुर । मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिम्मुर औषधि, अचार र विभिन्न खानाका परिकारमा मसलाको रुपमा प्रयोग गरिन्छ । तस्बिरः सन्तोष गौतम÷ रासस