असोज १५, २०८० सोमबार

सुर्खेत, १५ असोजः कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बि.सी. सोमबार सुर्खेतको वीरेन्द्रनगरमा भएको सिलाइ कटाई टेलर्स सङ्गठन कर्णाली प्रदेशको दोस्रो भेला उद्घाटन गर्दै । तस्बिरः सुरेश आचार्य÷रासस