असोज १५, २०८० सोमबार
जानकी (बाँके), १५ असोजः बाँके राष्ट्रिय निकुञ्ज भित्र १५ किलोमिटर दुरीमा शम्शेरगञ्जको ओभरीदेखि कञ्चनापुर जिरो पोइन्ट (खैरी चेक पोष्ट) सम्म सोमबारदेखि टाईमकार्डको लागु गरिएको छ । तस्बिरः रुपनी जि एम÷रासस ।
असार ४, २०८२ बुधबार