असोज १६, २०८० मंगलबार
दमौली, १६ असोज ः तनहुँको म्याग्दे गाउँपालिका–४ मा सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सुरक्षा सामग्री बुझेपछि बेरोजगार सूचीमा सूचीकृत महिलाहरु । यो वडामा १२ जनाले न्यूनतम एक सय दिनको रोजगारी पाएका छन् । तस्बिर ः कृष्ण न्यौपाने÷रासस
असार ४, २०८२ बुधबार