असोज १६, २०८० मंगलबार

सुर्खेत १६ असोज ः युएसएआईडी अन्तर्गत संयुक्त राष्ट्रसङ्घ आप्रवासनका मिसन प्रमुख हेलेना फोर्डसँग सोमबार साँझ भेटवार्ता गर्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी । भेटमा यस परियोजनालाई कर्णाली प्रदेशमा कसरी प्रभाकारी एवम् फराकिलो बनाउन सकिन्छ लगायतका विषयहरुमा महत्वपूर्ण छलफल भएको थियो । तस्बिर ः सुरेश आचार्य÷रासस