असोज १६, २०८० मंगलबार

जाजरकोट, १६ असोज ः उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको ‘धो’ मा खच्चडमा बोकाएर ल्याउँदै घाँस । हिमपातको समयमा पशुचौपायलाई चरिचरण क्षेत्रमा लैजान मुस्किल पर्ने भएकाले अहिले घाँस जम्मा गरिँदै आइएको छ । तस्बिर ः हेमन्त केसी ÷रासस