असोज १६, २०८० मंगलबार

सुर्खेत १६ असोज ः आ.व. २०८०÷०८१ को सडक पूर्वाधार कार्यक्रम अन्तर्गत मङ्गलबार धरमपोखरा–पातिकाल्ना–ठाटिबजार सडकको अनुगमन गर्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीलगायत । तस्बिर ः सुरेश आचार्य÷रासस